श्रम संस्कृति पार्टी चिचिला गार्उ कमिटी गठन ।

nagariksancharnews.com


श्रम संस्कृति पार्टी चिचिला गार्उ कमिटी गठन ।

चिचिला, सङ्खुवासभा 

श्रम संस्कृति पार्टी चिचिला नगर कमिटी गठन गरिएको छ। संयोजक हर्कसिङ राई चिचिला गाउँ कमिटीको संयोजकमा  चयन भएका छन्।

 


नवगठित कमिटीले गाउँपालिका संग सहकार्य गर्दै पालिका भित्र मठ मन्दिर,विधालय, स्वास्थ्य संस्था आदी पाटी पौवा सार्वजानिक धाराहरु श्रमदानवाट मर्मत गर्ने साथै  पार्टीको संगठन सुदृढीकरण गर्दै श्रम, संस्कृति र सामाजिक न्यायका पक्षमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

श्रम संस्कृति पार्टीले सङ्खुवासभा जिल्लाभर पालिका स्तरमा संगठन विस्तार गर्ने क्रममा चिचिला गाउँ कमिटी गठन गरिएको जनाएको छ। पार्टीका अनुसार आगामी दिनमा अन्य पालिकामा पनि कमिटी गठनको प्रक्रिया तीव्र रूपमा अगाडि बढाइनेछ।

प्रतिक्रिया