हर्क सामपाङ धरान उपमहानगर पालिकाको मेयरवाट परिचित भई धरानमा सरकारी विना बजेट श्रमवाटै धेरै पार्कहरु निर्माण गरि कोकाहा खानेपानी अभियानवाट राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरमा परिचित भई गत वर्ष भाद्र २३ को जेनजी आन्दोलन पश्चात स्वतनत्र राजनितकि जिवनलाई दलिय व्यवस्थाको आवश्यक ठहर गरि निर्वाचन आयोगमा श्रम संस्कृती पार्टी नामक दल दर्ता गरि गएको फाल्गुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो दलवाट प्रत्यक्ष तर्फ ३ सिट र समानुपातिकमा ४ सिट गरि जम्मा ७ संघिय सदस्य सहित ५ औँ शक्तिको रुपमा संसदको प्रतिपक्ष दलको भुमिका खेलिरहेको श्रम संस्कृती पार्टीको अध्यक्ष,संसदीय दलको नेता तथा माननीय हर्कराज राई भदौ १० को रसुवा जिल्लाको भोटेकोशी नदिमा आएको भिषण वाढीका कारण निकै ठुलो जनधन र भौतिक क्ष्ति भएको ठाउँमा आफ्नो पार्टीका श्रमदाता लिएर खोज उद्दार पुन निमार्ण कार्यमा रसुवा पुगेका छन् रसुवा पुगेका सामपाङ भन्छन सांसद,मन्त्री सवै दलहरु जनताको दुःखलाई समधान गर्न उद्दार,राहात र पुन निर्माण गर्न सके आफै जस्तो ढुङ्गा वोक्न रसुवा आउन आग्रह गरेका छन् ।
सामपाङ आफुलाई हरेक विधामा अब्बल ठान्ने जस्तो स्वभाव प्रकट गरे पनी जनता संग खासगरि भुँई मान्छेहरुको सवालमा आफुलाई सरल नेताको रुपमा पहिचान गरि रहेको छन् ।