संखुवासभा,
ग्रिस पठाउछु धन्दै ४ लाख ५८ हजार ठगि गर्ने धन प्रसाद राई फरार पिडित राजन कुलुङका अनुसार आफ्नै चिनजानको साथिले ग्रिस पठाउछु भनेर पटक पटक गरि ४ लाख ५८ हजार ठगेको वताएको छन् । ठगि गर्ने धन प्रसाद राईले भिषा आई सकेको तपाई काठमाडौँ आउनु २५०० युरो साटेर एयरपोर्ट जानु तपाईलाइ एयरपोर्टमानै भिषा र टिकट हातमा थमाई दिने सर्त थियो सर्त बमोजिम सबै तयारि गरी म एयरपोर्ट पुगेँ त्यास पछि पिडिक धन प्रसाद राई संपर्क बिहनि भयो मलाई बल्ल आफु ठगि भएको महसुस भएपछी केही महिना पछी म वैदेशिक रोजगार विभाग गए करिब ७ पटक धाई सकेपछि विभागले कार्वाही गर्न सिफारिस नेपाल प्रहरीलार्इृ गर्याे ।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेक, काठमाण्डौंले २०८२ ०८ ०९ गते मु.दा.नं.१२३६
मा दर्ता गरि संवन्धित जिल्लालाई पत्रचार समेत गरेको हो प्रहरी जाहेरीमा के छ हेर्नुहोस्
प्रस्तुत विषयमा राजन कुलुङ राईको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी धन प्रसाद राई समेत
भएको वैदेशिक रोजगार सम्बन्धी कसुरमा उल्लेखित व्यक्ति उपर यस विभागमा मिति २०८१।३।२३
९मु।व।नं। २९५७० मा जाहेरी दर्ता भई वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०८१।०९।०५ मा तपशीलका
प्रतिवादीलाई पक्राउ गर्ने अनुमति प्राप्त भएको हुँदा उल्लेखित प्रतिवादीलाई पक्राउ पुर्जी दिइ पक्राउ गरेर स्वास्थ्य
परीक्षण समेत गरी यस विभागमा उपस्थित गराइदिनु हुन साथै फेला नपरेमा सोही व्यहोराको प्रतिवेदन उपलब्ध
गरिदिई अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ । देहायः(
१० सहर विर राईको छोरा सोलुखुम्बु जिल्ला महाकुलुङ गा.पा. वडा नं. ०५ बस्ने वर्ष ४१ को धन प्रसाद
राई मो.नं. ९८६५०२९११०० साथमा मंगले तामाङको नाति संच बहादुर तामाङको छोरा सिन्धुपाल्चोक ईन्द्रावती गा.पा. वडा नं. ०५ घर भई हाल काठमाण्डौ जि.गोकर्णेश्वर न.पा. वडा नं. ०८ बस्ने वर्ष ३५ को जल बहादुर तामाङ
मो.नं. ९७०२४३५४६३