वर्तमान जेन्जेड सरकारले फाल्गुण २१ मा गराइने प्रतिनिधिसभा सदस्य निर्वानका लागि संखुवासभावाट नेकपा एमाले जिल्ला कमिटीको लगातर ३ दिनको वैठक पश्चात प्रचिनिधिसभा निर्वाचनको लागि क.राजेन्द्र गौतम क.तुलसी प्रसाद न्यौपाने क.डा.अर्जुन कार्की क.भविश्वर गुरुङ क.शेर बहादुर कार्की क.अम्बिका खवास गरी ६ जनाको नाम पार्टीले सिफारिस गरिएको थियो । जिल्ला कमिटाको यो निर्णयको विरुद् सामाजिक सञ्जालमा भ्रम फैलाउने कार्य गरेको भन्दै पार्टी भित्र नेता तथा कार्यकर्ताहरुको असन्तुष्टि सो कार्य गर्ने व्याक्ती जो कोही भएपनी पार्टीले कार्वाहीको दायरमा ल्याउनु पर्ने पार्टी भित्र इतर समुहको दावि ।
२३ पुस २०८२, बुधबार १२:१२ मा प्रकाशित