संखुवासभा,
मकालु गाउँपालिका १ चिरखाङस्थित श्री कालिका आधरभूत विधालयका प्रधानध्यापक नरकुबिर राईलाई अज्ञात व्यात्तीले गो*ली हानी ह*त्या गरेको छन् ।
मृत्यु भएका राई साँझको खाना खाएर भाँडा माझ्न घर बाहिर निस्केको बेला मृत्य अवस्थामा फेला परेका हुन स्थानियका अनुसार बन्दु*कको गो*ली जस्तो आवाज सुनिएको थियो मृतक राईको आँखामा रगत बगिरहेको र देब्रे छातिमा गोली लागेको जस्तो देखिएको थियो ।
घट्नाको अनुसन्धानमा नेपाल प्रहरी घट्ना स्थलमा रातिनै पुगि सकेका छन् घट्ना स्थलमा पुगेका प्रहरीका अनुसार उत्त घट्नामा प्रयोग हुन सक्ने आसंका रहेको ब*न्दुक र संकास्पद व्यात्तीलाई प्रहरीले समातेका छन् ।
१९ भदौ २०८३, शुक्रबार ०१:१० मा प्रकाशित