संखुवासभामा विभिन्न पार्टी परित्याग गरि ५४ जनाले राष्ट्रिय परिवर्तन पार्टीमा प्रवेस ।

nagariksancharnews.com

केशरमान कुलुङ

संखुवासभामा विभिन्न पार्टी परित्याग गरि ५४ जनाले राष्ट्रिय परिवर्तन पार्टीमा प्रवेस ।

शनिवार संखुवासभा खाँदवाारीको होराइजन होटलमा चियापान कार्यक्रम आयोजना गर्दै मुलुकको पछीलो विकसित राजनितिक घट्नाक्रम वारे अव देशलाई पुर्ण निकास दिनको लागि आफु केन्द्रीत रहेको पार्टीले देशलाई निकास दिन नसक्ने भएको भन्देै । अव जनताले परिवर्तन चाहेको मुलुकको व्याप्त भ्रष्टचार वेथिती र शुसासनको निम्ति अव जनता वद्लिनु पर्ने पुर्ण निष्कर्ष सहित देशलाई निकास दिनका निम्ति विभिन्न पार्टी परित्याग गर्देै । भदाै २३/२४ को जेजजेड आन्दोलनको घाईते राजेश पोर्तेलको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको राष्ट्रिय परिवर्तन पार्टीमा समाहित भएको भनी कार्यक्रमको सञ्चालक गणेश कुमार राईले वताएको छन् ।

प्रतिक्रिया