सङ्खुवासभामा ५३.१९ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख डिएसपी कुमार प्रसाद मैनालील वताए । जिल्लामा ३०,४५४ महिला र ३३,१८० पुरुष गरी जम्मा ६३,६३४ जनाले मतदान गरे।