प्रधानमन्त्री बालेन शाहाको भारत भ्रमणवारे हर्क सामपाङले सुझाव दिए ।

nagariksancharnews.com

प्रधानमन्त्री बालेन शाहाको भारत भ्रमणवारे हर्क सामपाङले सुझाव दिए ।


प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको चर्चा चलेपछी श्रम संस्कृती पार्टीका अध्यक्ष सामपाङले शुभकामना दिइदै महाकाली नदिको तटिय क्षेत्रमा भारतले भौतिक निर्माण लगायत विभिन्न गतिविधि गरिरहेको हुँदा त्यास्ता कार्य रोक्न साथै लिम्पियाधुरा सिमान विवादमा स्पष्ट गरि आउन प्रधानमन्त्री बालेन शाहालाई सुझाव दिएका छन् । 


प्रतिक्रिया