संखुवासभा
केशरमान कुलु
नेपाली कंग्रसका नेता तथा पुर्व उर्जा जलस्रोत तथा सिँचाई मन्त्री खडका
नेपाली कंग्रसका नेता तथा पुर्व उर्जा जलस्रोत तथा सिँचाई मन्त्री खडकाले उडान्ते सरकारले गृह जिल्लामा को बजेट कटौती गरेकोमा आपत्ती जनाए आज मंसीर २१ गते गृह जिल्ला आएको खडकाले सञ्चार मन्त्रीकर्मिहरु संगको भेटमा जिल्लाको समग्र गतिविधिवारे छलफल गरेको छन् ।
२२ मङ्सिर २०८२, आईतबार ०९:५३ मा प्रकाशित